बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

'इन्गेजमेन्ट' गरेपच्चात टुटेको अक्षयसँग यी अभिनेत्रीको सम्बन्ध

'इन्गेजमेन्ट' गरेपच्चात टुटेको अक्षयसँग यी अभिनेत्रीको सम्बन्ध

  • 2.2K
    SHARES

  • 'इन्गेजमेन्ट' गरेपच्चात टुटेको अक्षयसँग यी अभिनेत्रीको सम्बन्ध

    एजेन्सी, बलिउड सेलिब्रेटीका प्रेम सम्बन्ध, ब्रेकअपका किस्साहरु धेरै सुन्ने गरिन्छ । जस मध्ये अभिनेता अक्षय कुमारको प्रेम सम्बन्ध पनि चर्चामा आउने गर्छ । 

    अक्षयको अभिनेत्री रविना टंडनसँग प्रेमसम्बन्ध गाँसेका थिए । उनीहरुको भेट मोहरा फिल्मको सेटमा भएको थियो । उनीहरुले गोप्य रुपमा नै सम्बन्धलाई प्रगाढ बनाए । प्रेमसम्बन्ध गाढा भएपछि उनीहरुले मन्दिरमा गएर गोप्य रुपमा इन्गेजमेन्ट गरे । रविना आफ्नो प्रेममा निकै विस्वस्त थिइन् । उनले इन्गेजमेन्टको खुलासा मिडिया सम्म पुर्याएकि छन् । 

    भारतीय सञ्चार माध्यमका अनुसार फिल्म खिलाडिँयो के खिलाडी मा अभिनेत्री रेखा र अक्षय कुमारको दृश्यले रविना निकै चिन्तित भइन् । त्यसपछि रविनाले अक्षयसँग टाढिने निर्णय लिइन् । 

    मिडियाका अनुसार रविनाले उक्त विषयमा सार्वजनिक रुपमा नै विरोध जनाएकी थिइन् । उनले अक्षयलाई मुम्बईभरीका युवतीहरुलाई प्रपोज गरिसकेको र उनीहरुका आमाबाबुलाई ड्याडी मम्मी भनेर बोलाउनुपर्ने दिन पनि आउने भन्दै आक्रोश पोखेकी थिइन् ।  अक्षयले भने रोजश खन्नाकी छोरी ट्विकंल खन्नासँग विवाह गरेका छन् । 

    शुक्रवार, माघ ३० २०७७११:५२:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार