बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘२ नम्बरी’ मा भित्रिदै दीपक मनाङ्गे सुटिङ चैतदेखि फेरि शुरु हुने

‘२ नम्बरी’ मा भित्रिदै दीपक मनाङ्गे सुटिङ चैतदेखि फेरि शुरु हुने

  • 2.5K
    SHARES

  • ‘२ नम्बरी’ मा भित्रिदै दीपक मनाङ्गे सुटिङ चैतदेखि फेरि शुरु हुने

    काठमाडौंँ, फिल्ममा ‘२ नम्बरी ’को सुटिङ फेरि शुरु हुने भएको छ । लकडाउनका कारण रोकिएको फिल्मको सुटिङ चैत्र १५ गतेबाट सुरु हुने निर्माता किरण नेपालीले जानकारी दिए ।

     निर्देशन  दीपेन्द्र लामाले गरिरहेको फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउतको अलवा भुटानकी अभिनेत्री उगेन छोदन समेत मुख्य भूमिकामा छन् ।

    रेड वर्ड प्रोडक्शन र आरआरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपालीले मिलेर बनाएको फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । फिल्मको निर्माताको रुपमा अहिले दीपक मनाङ्गेका पनि जोडिएका छन् ।

    फिल्म निर्माताको रुपमा अहिले दीपक भित्रिएको निर्माता नेपालीले भने । दीपकले यस अगाडि फिल्म ‘पोई पर्यो काले’ मा पनि लगानी रहेका थिए । २ मिल्ने साथीको कथामा निर्माण भइरहेको फिल्म अर्काे वर्ष प्रदर्शनमा आउनेछ ।

    बुधवार, माघ २१ २०७७०५:१४:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार