बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विवाह गर्दै छिन् गायिका अञ्जु पन्त

विवाह गर्दै छिन् गायिका अञ्जु पन्त

  • 3.0K
    SHARES

  • विवाह गर्दै छिन् गायिका अञ्जु पन्त

    काठमाडौं, गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिने भएकी छन् । इलामका थिर कोइरालासँग उनको विवाह हुन लागेको बताइएको छ । 

    अञ्जु र आफ्नो विवाह हुन लागेको थिरले पुष्टि गरे । “हामी विवाह बन्धनमा बाँधिने कुरा सत्य हो । तर, तत्काल भने होइन," थिर  भन्छन् “दुबै परिवारबीच कुरा भइरहेको छ । करिव एकवर्ष भित्र विवाह हुनसक्छ ।” 

    सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका खबरहरुले आफूहरुलाई चाँडो विवाहका लागि थप दबाब सिर्जना भएको थिर बताउँछन् । 

    करिब तीन वर्ष अगाडि उनीहरुबीच चिनजान भएको थियो । एक वर्षदेखि ‘रिलेसनसिप’मा रहेका छन् । थिर २० वर्षदेखि काठमाडौंमा बस्दै आएका छन्, थिर गीतकार पनि उनि हुन् । 

     

    मंगलवार, माघ २० २०७७०२:४१:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार