बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निर्देशक राजु अधिकारीको ‘डेराको जिन्दगी’ शुरु

निर्देशक राजु अधिकारीको ‘डेराको जिन्दगी’ शुरु

  • 2.6K
    SHARES

  • निर्देशक  राजु अधिकारीको ‘डेराको जिन्दगी’ शुरु

    काठमाडौं, फिल्म निर्देशक राजु अधिकारीले ‘डेराको जिन्दगी’ नामक सिरिजको सुटिङ शुरु गरिरहेका छन् । 

     बिभिन्न स्थान काठमाडौ आएर डेरा गरी बस्ने सर्वसाधारणको सपना, संघर्षपूर्ण जीवनशैली तथा घरभेटीको आफ्नै ब्याथा लगायतका बिषय समेतेर रिलियल निर्माण गर्न लागेको निर्देशक अधिकारीले जानकारि दिए । 

    मन्सा मन्शी क्रियशनको ब्यानरमा सरला अधिकारी (भण्डारी) निर्माता रहेको सीरिजको कार्यकारी निर्माता राजाराम गौतम र सहनिर्माता सचित शाह रहेका छन् ।

    हाँस्य प्रधान सिरिजमा पुस्कर राउत, रमेश अधिकारी, शेखर खनाल,सुयोग्य श्रेष्ठ,निक शर्मा,रिया श्रेष्ठ,संजिता भण्डारी,सान अधिकारी,राजाराम गौतम, ,सोनी बिक, सूर्यकला दाहाल,गोकुल सुवेदी,सपना श्रेष्ठ,बिन्दिया शाही,शिवन लामा,सरोज दाहाल लगायत बालकलाकार अरुण कालीराजले अभिनय गरेका छन् । 

    ५२ भागसम्म निर्माण गरिने सिरिज काठमाडौ उपत्यका भित्रै खिचिने भएका छन् । जयराम थापाको छायाँकन, मौनता श्रेष्ठको कथा तथा मन्दिल श्रेष्ठको सम्पादन रहने सिरिज केही समयमै दर्शक माझ ल्याइने जानकारी दिए । 

    मंगलवार, माघ २० २०७७१२:२१:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार