बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

महिला लिग फुटबल : आर्मी र विराटनगर भिड्दै

महिला लिग फुटबल : आर्मी र विराटनगर भिड्दै

  • 3.0K
    SHARES

  • महिला लिग फुटबल : आर्मी र विराटनगर भिड्दै

    काठमाडौं, राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमवार) त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका भिड्दै छन् ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आर्मी र विराटनगरबीचको खेल बिहान ११:३० बजे शुरु हुनेछ ।

    आर्मी ४ खेलमा ७ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । विराटनगर ७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

    सोमवार, माघ १९ २०७७११:४३:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार