बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रदेश एक आर्मीसँग चार विकेटले पराजित

प्रदेश एक आर्मीसँग चार विकेटले पराजित

  • 1.8K
    SHARES

  • प्रदेश एक आर्मीसँग चार विकेटले पराजित

    काठमाण्डाै प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा  आज त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर एकलाई ४ विकेटले हराएको छ   कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको एक सय ३२ रनकाे लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यको छ ।

    आर्मीका लागि राेहित पाैडेलले ३६ रन बनाए भने भीम सार्कीले २९ र राजेश पुलामीले अविजत २४ रनकाे याेगदान गरेका छन् । 

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४० ओभर एक बलमा अलआउट हुँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो । उसका लागि विवेक मेहताले ५० र फिर्दाेश अन्सारीले ३२ रन बनाएका हुन् । 

    आर्मीका लागि शाहब आलमले चार र आकाश चन्दले तीन विकेट लिए । 

     

    बुधवार, माघ ७ २०७७०४:०१:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार