बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माघ १ गते देखि नाटकघर खुल्ने

माघ १ गते देखि नाटकघर खुल्ने

  • 1.2K
    SHARES

  • माघ १ गते देखि  नाटकघर  खुल्ने

    काठमाडौं ,लामो समयदेखि बन्द नाटकघर माघ १ गतेदेखि नियमित रुपमा सञ्चालन हुने भएको छ ।

    बत्तिसपुतलिमा अवस्थित शिल्पी थिएटरले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै माघ १ गते देखि नियमित रुपमा नाटकघर खुल्न लागेको बताएको छ ।

    कोरोना भाइरसले बन्द भएको शिल्पी नाटक घरमा पहिलो नाटक ६ पात्रको एकालाप मञ्चन हुने पनि लेखिएको छ । नाटकको लेखन तथा निर्देशन घिमिरे युवराजको छ भने कोरियोग्राफी पवित्रा खड्काको छ । 

    अन्य नाटकघरले भने अहिले सम्म नाटकघर खोल्ने र नखोल्नेबारे औपचारिक घोषणा पनि गरेका छैनन् ।

    आइतवार, पौष २६ २०७७०९:११:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार