बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रोशन दासको ‘कोभिड- १९ र लकडाउन’ सार्वजनिक

रोशन दासको ‘कोभिड- १९ र लकडाउन’ सार्वजनिक

  • 1.5K
    SHARES

  • रोशन दासको ‘कोभिड- १९ र लकडाउन’ सार्वजनिक

    अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ । विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन् । देशभर लकडाउन छ ।

    यो समयमा बिभिन्न छोटो चलचित्र निर्माण गरिसकेका रोशन दासले कोरोना अर्थात कोभिड- १९ र लकडाउनको डकुमेन्ट्री तयार गरेका छन् ।

    उक्त डकुमेन्ट्रीको भिडियो रेज इन्टरटेनमेन्ट युट्युव च्यालन मार्फत सार्वजनिक गरिएको छ । शिला कोईरालाको आवाजमा रहेको उक्त भिडियोलाई दासले नै सम्पादन गरेका हुन् ।

     

    https://www.youtube.com/watch?v=h9KPxMRU0qg

    शनिवार, जेठ १७ २०७७१०:१२:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार