बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आज मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दै

  • 1.5K
    SHARES

  • आज मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । आज अपराह्न मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्‍न लागेको हो ।

    सरकारले आज संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दैछ । बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्‍न लागेको हो । अर्थमन्त्री डा युवराज खतिवडाले अपराह्न ४ बजे बजेट प्रस्तुत गर्दैछन् ।

    बिहिवार, जेठ १५ २०७७०९:०४:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार