बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दिनेश शर्माको निर्देशनमा बनेको लघु चलचित्र “बिदेश” सार्वजनिक

दिनेश शर्माको निर्देशनमा बनेको लघु चलचित्र “बिदेश” सार्वजनिक

  • 2.8K
    SHARES

  • दिनेश शर्माको निर्देशनमा बनेको लघु चलचित्र “बिदेश” सार्वजनिक

    दिनेश शर्माको निर्देशनमा तयार भएको नयाँ लघु चलचित्र “बिदेश”(Bidesh) सार्वजनिक भएको छ ।

    एकै गाउका २ जना युवाहरू आफ्नै गाउमा दु:ख गरिरहेको हुन्छन। एकदिन एकजना युवक चाइ गाउँ छोडेर बिदेश जाने निर्णय गर्छ। नेपालमा रोजगार नपाएर बिदेशी भुमिमा श्रम गर्न जादा आइपरेको कठिन परिस्थितिमा आधारित उक्त चलचित्र Fun Hub Nepal युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। घटनालाई देखाउदै चलचित्रले बिदेशमा पनि त पैसाको रुख हुदैन त्यहाँ पनि त पसिना बगाउने हो त्यसैले बरु नेपालमै दुई छाक मिठो नमिठो खाउ आफ्नै देशमा बसेर केही गरौ भन्ने कुरालाई मार्मिक ढंगबाट प्रस्तुत गरेको छ ।

    राजेश राउतको स्क्रिप्टमा निर्मित यस चलचित्रमा दिनेश, मनोज र अनुपको छायांकन रहेको छ । चलचित्रमा कलाकार दिनेश शर्मा, मनोज गौतम र स्वीकृति गौतमको अभिनय देख्न सकिन्छ । यस चलचित्र पश्चात दिनेश शर्मा अर्को कोभिड-१९ सन्देश मुलक फिलिमको निर्माणमा व्यस्त छन् ।

    मंगलवार, जेठ १३ २०७७०३:४८:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार