एजेन्सी
काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनको फिल्म कृष ४ को चर्चा लामो समय यता धेरे चलिरहेको छ ।
राकेश खन्ना स्क्रिप्टलाई अन्तिम रुप दिन लागिपरेका छन् । पहिला फिल्ममा ऋतिकको ४ वटा रोल हुने बताइएको थियो । तर अब उनी ट्रिपल रोलमा मात्रै देखिने भएका छन् ।
ऋतिक रोशन सुपरहिरोका साथै भिलेनको भूमिका पनि निभाउने छन् । फिल्मको शूटिङ २०२१ को अन्तिमबाट हुन सक्ने बताइएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।