बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

संसद विघटनविरुद्ध राप्रपाले पुस १७ गते विरोध प्रदर्शन गर्दै

संसद विघटनविरुद्ध राप्रपाले पुस १७ गते विरोध प्रदर्शन गर्दै

  • 2.2K
    SHARES

  • संसद विघटनविरुद्ध राप्रपाले पुस १७ गते विरोध प्रदर्शन गर्दै

    काठमाडौं, प्रतिनिधिसभा विघटनको विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पुस १७ गते काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि देश अत्यन्त गम्भीर संवैधानिक तथा राजनीतिक संकटमा फसेको भन्दै विरोध प्रदर्शन गर्न लागेको राप्रपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    राप्रपाले अंगिकार गरेका एजेन्डाहरूलाई सुन्न समेत नचाहने तप्कामा समेत पार्टीका एजेन्डाहरूको विषयमा बहस सुरू हुनु सुख रहेको राप्रपा नेता मोहन श्रेष्ठ बताउँछन् ।

    आन्दोलन जनपरिचालन समितिका संयोजक राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङले कार्यकर्ता मात्रै होइन परिवर्तनका पक्षमा रहेका जनतालाई समेत कार्यक्रममा आउन आग्रह गरेका छन् ।

    मंगलवार, पौष १४ २०७७०५:३५:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार