बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पुस १७ गते काठमाडौंमा राप्रपाले जनप्रदर्शन गर्ने

पुस १७ गते काठमाडौंमा राप्रपाले जनप्रदर्शन गर्ने

  • 2.7K
    SHARES

  • पुस १७ गते काठमाडौंमा राप्रपाले जनप्रदर्शन गर्ने

    काठमाडौं । राप्रपाले पुस १७ गते काठमाडौंमा जनप्रदर्शन गर्ने तयारी गरेको छ । पार्टीका नेता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको अर्को विकल्प नभएको पार्टीका नेता मोहन श्रेष्ठले बताएका छन्।

    उनले हिन्दुराष्ट्र र राजसंस्थासहित लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग राप्रपाले राख्दै आएको बताए । हालै बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीले लिएका एजेन्डा लिएर आन्दोलन तथा प्रदर्शनमा जाने निर्णय गरेको उनको भनाइ छ ।

    मंगलवार, पौष १४ २०७७१०:४६:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार