बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

क्रिस्टल प्यालेससँग लेस्टर सिटी बराबरीमा रोकियो

क्रिस्टल प्यालेससँग लेस्टर सिटी बराबरीमा रोकियो

  • 1.6K
    SHARES

  • क्रिस्टल प्यालेससँग लेस्टर सिटी बराबरीमा रोकियो

    काठमाडौँ, इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।
    गएराती सम्पन्न खेलमा लेस्टर सिटी र क्रिस्टल प्यालेसबीचको खेल १-१ गोलको बराबरीमा रोकिएको छ ।

    क्रिस्टल प्यालेसका लागि विलफ्रिएड जाहाले खेलको ५८औ मिनेटमा गोल गरेका थिए । त्यस्तै लेस्टर सिटीका लागि ८३औ मिनेटमा हार्भी बार्नेजले जवाफी गोल गर्दै खेल बराबरी गरेका थिए ।

    यो बराबरीपछि लेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको १६ खेलमा २९ अंक भएको छ र शिर्ष स्थानमा रहेको लिभरपुलभन्दा ३ अंकले पछाडी रहेको छ ।

    त्यस्तै क्रिस्टल प्यालेसको १६ खेलमा १९ अंक भएको छ र लिगमा १३औ स्थानमा रहेको छ ।  
    घाइते फुटबल खेलाडीको कतारमा उपचार गरिने  घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ । राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी घर्ती मगर र लामाको उपचारका लागि अखिल नेपाल

    माउरिचियो पोचेट्टीनो पिएसजीको नयाँ प्रशिक्षक बन्दै  पिएसजीको नयाँ प्रशिक्षकमा अर्जेन्टिनाका पूर्व टोटनह्यामका प्रशिक्षक माउरिचियो पोचेट्टीनो आउने लगभग तय भएको छ । पोचेट्टीनोले यस अघिनै पिएसजी आउन सहमति दिएको बताइएको छ भने अब कागजी प्रक्रिया पुरारहेको छ ।

    लिभरपुललाई वेस्ट ब्रोमविचले बराबरीमा रोक्यो  इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुललाई वेस्ट ब्रोमविचले बराबरीमा रोकेको छ । गएराती सम्पन्न खेलमा लिभरपुल र वेस्टब्रोमवीच १-१ गोलको बराबरीमा रोकिएका हुन् । लिभरपुलका लागि साडियो मानेले खेलको १२औ मिनेटमा रहेको छ ।

    जितपछि एभर्टन दोस्रो स्थानमा उक्लियो, आर्सनल र सिटी पनि विजयी  इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एभर्टनले शेफिल्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । एभर्टनको जितमा खेलको एक मात्र गोल भएको छ ।

    मंगलवार, पौष १४ २०७७०६:४७:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार