बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

संसद विघटनविरुद्ध कांग्रेसको सिन्धुपाल्चोकमा प्रदर्शन

संसद विघटनविरुद्ध कांग्रेसको सिन्धुपाल्चोकमा प्रदर्शन

  • 1.6K
    SHARES

  • संसद विघटनविरुद्ध कांग्रेसको सिन्धुपाल्चोकमा  प्रदर्शन

    सिन्धुपाल्चोक, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार सिन्धुपाल्चोक जलविरे बजार क्षेत्रमा प्रदर्शन गरेका छन् ।

    No description available.

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन मुलुकभर सडक प्रदर्शन गरेको छ ।

    ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा सडक प्रदर्शन गर्न लागेको युवा नेता युधिर पाैडेलले बताए ।

    No description available.

    विरोध प्रदर्शन सहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । 

     काठमाडौं क्षेत्र नम्बर १ को कार्यक्रममा पूर्वमहामन्त्री प्रकाशमान सिंह,नेता मोहन बहादुर बस्नेत गृहजिल्ला सिन्धुपाल्चोक र कोटेश्वरमा भएको सभामा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने र केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको सभालाई सम्बोधनका  गरेका छन् ।

    सोमवार, पौष १३ २०७७१२:२८:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार