विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै उनलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको हो ।
प्रचण्ड माधव पक्षका ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीलाई पेश गरिएको अविश्वास पत्रमा उक्त प्रस्ताव रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।