बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नयाँ मन्त्रीहरुले लिए शपथ, ऊर्जामा रायमाझी 

नयाँ मन्त्रीहरुले लिए शपथ, ऊर्जामा रायमाझी 

  • 2.5K
    SHARES

  • नयाँ मन्त्रीहरुले लिए शपथ, ऊर्जामा रायमाझी 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी छिन् । नवनियुक्त मन्त्रीहरूले शितलनिवासमा आजै साँझ राष्ट्रपतिबाट शपथ लिएका हुन् ।

    पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी ऊर्जामन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह सहरी विकास र प्रेम आले वनमन्त्री भएका छन् । त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरीशंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुदमन्त्री भएका छन् ।

    जुलीकुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् । ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा देशव्यापी प्रदर्शन भएको छ ।

    शुक्रवार, पौष १० २०७७०८:०५:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार