बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

छक्का पन्जा–३ युट्युबमा सार्वजनिक [भिडियोसहित]

छक्का पन्जा–३ युट्युबमा सार्वजनिक [भिडियोसहित]

  • 4.8K
    SHARES

  • छक्का पन्जा–३ युट्युबमा सार्वजनिक [भिडियोसहित]

    काठमाडौं । चलचित्र छक्का पन्जा–३ युट्युबमा सार्वजनिक भएको छ । हाइलाइट्स नेपालले बुधबार युट्युवमा चलचित्र अपलोड गरेसँगै अब सबैले हेर्न सक्नेछन् ।

    दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारहरुको अभिनय रहेको छ ।

    चलचित्रमा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइरालाको पनि अतिथि भूमिकामा अभिनय देख्न सकिन्छ ।

    ‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् ।

    भिडियोः

     

    बुधवार, पौष ८ २०७७०८:४२:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार