बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गएनन् बादल ओलीले बोलाएको बैठकमा

गएनन् बादल ओलीले बोलाएको बैठकमा

  • 1.8K
    SHARES

  • गएनन् बादल ओलीले बोलाएको बैठकमा

    काठमाडाै, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर बादल अनुपस्थित भएका थिए ।

    सोमबार ओली र प्रचण्ड दुबै पक्षले बोलाएको बैठकमा उनी सहभागी भएका थिएनन् । प्रचण्ड र माधव नेपाल पक्षका ७ मन्त्रीले राजीनामा दिँदा बादल र लेखराज भट्टले राजीनामा दिएका छैनन् भने उनी कता लाग्ने भन्नेमा अझै स्पष्ट भइसकेका पनि छैनन्, यद्यपी भट्ट र बादल निकटका केही नेता भने ओलीले बोलाएको आजको बैठकमा सहभागी रहेका छन् । 

       आइतबारको दिनमा नै बादलले ओलीसँग  झण्डै दुई घण्टा छलफल गरेका थिए । 

    मंगलवार, पौष ७ २०७७१२:०१:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार