बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा सचिवालय बैठक सकियो

नेकपा सचिवालय बैठक सकियो

मेगा खबर संवाददाता

२०, मंसिर २०७७
  • 2.2K
    SHARES

  • नेकपा सचिवालय बैठक सकियो

    काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक चार घन्टा बसेर सकिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको पछिल्लो विवादबारे गम्भीर समिक्षा भएको छ ।

     प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा पार्टीभित्रको समस्या समाधान गर्नेबारे छलफल केन्द्रित रही नेताहरुले धारणा राखेको जानकारी दिए ,

    उनले पार्टीको अहिले सम्मको समस्याको निवारण गर्न स्थायी कमिटीमा लगिने बताए । स्थायी कमिटी बैठक भोलिका लागि तय भएको छ । अब दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा जाने निश्चित भएको छ ।

    शनिवार, मंसिर २० २०७७०६:४१:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार