घुन्सा, प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ घुन्सामा घुन्सा फाउन्डेसनको स्वास्थ्य चौकी भवन उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले सोमबार दिउँसो उद्घाटन गरेका हुन् ।
सामुदायिक स्वास्थ्य इकाइईको रुपमा सञ्चालित भवनबाट स्थानीय र कञ्चनजंगा हिमाल जाने पर्यटकलाई सेवा प्रदान भइरहेको छ ।
घुन्सावासीले यसलाई स्थायी स्वास्थ चौकी बनाइ दिन माग गरिरहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।