बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रोशन दासको निर्देशनमा लघु चलचित्र ‘गाजा एडिक्ट’ सार्वजनिक (भिडियो)

रोशन दासको निर्देशनमा लघु चलचित्र ‘गाजा एडिक्ट’ सार्वजनिक (भिडियो)

  • 2.6K
    SHARES

  • रोशन दासको निर्देशनमा लघु चलचित्र ‘गाजा एडिक्ट’ सार्वजनिक (भिडियो)

    रोशन दासको निर्देशनमा तयार भएको नयाँ लघु चलचित्र ‘गाजा एडिक्ट’ सार्वजनिक भएको छ ।

    लागुपदार्थको सिकार हुदा आइपरेको कठिन परिस्थितिमा आधारित उक्त चलचित्र रेज इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    गाजा खाने बानि परेको एक युवकलाई गाजाको तलतल लागेपछि गाजा प्राप्त गर्न खोज्दा घटेका घटनालाई देखाउदै चलचित्रले लागुपदार्थको लतमा फस्न नहुने कुरालाई मार्मिक ढंगबाट प्रस्तुत गरेको छ ।

    दासको स्क्रिप्टमा निर्मित यस चलचित्रमा र करुणा बुढाथोकि र दासकै छायांकन रहेको छ । चलचित्रमा कलाकार सुनिल गजमेर, अनिश पन्च र सन्दिप कपालीको अभिनय देख्न सकिन्छ ।


    सोमवार, जेठ ५ २०७७०८:०२:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार