बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेकपा सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने

नेकपा सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने

मेगा खबर संवाददाता

२७, कार्तिक २०७७
  • 2.7K
    SHARES

  • नेकपा सचिवालय बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार बस्ने भएको छ । गत शनिबार बहुमत सचिवालय सदस्यहरूले लिखित पत्र बुझाउँदा पनि प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएका थिएनन् । विधानको धारा ५९ ९४० अनुसार महासचिव विष्णु पौडेललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताउँदै आएका थिए ।

    यसैबीच महासचिव पौडेलले दिउँसो ४ बजेलाई बैठक आह्वान गरेका छन् । पार्टी महासचिव विष्णु पौडेलले पनि भोलि ४ बजे बालुवाटारमा बस्नेगरी बैठक आह्वान भएको जानकारी दिए ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकबारे प्रचण्डसाग छलफल भएको हो वा होइन भन्नेबारे बुझ्न बाँकी भएको बताए ।

    बिहिवार, कार्तिक २७ २०७७१०:००:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार