फाईल तस्बिर
काठमाडौं । आईपीएलको यो सीजनको आज अन्तिम म्याच रहेको छ ।
सीजनको अन्तिम म्याचमा डिफेन्डिङ च्याम्पियन मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । रोहित शर्माको मुम्बई छैटौँ पटक आईपीएलको फाइनल खेलिरहेको छ । जसमा ४ पटक ९२०१३, २०१५, २०१७, २०१९० मा उपाधि जितेको छ ।
श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्लीमा ब्याटिङको जिम्मेवारी शतकवीर शिखर धवन र कप्तान अय्यरको काँधमा छ ।
धवनले सीजनमा ५०० भन्दा धेरै रन बनाइसकेका छन् । धवनले चेन्नई र पञ्जावविरुद्ध ९१०१, १०६० रनको नटआउट पारी खेलेका थिए । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।