मेष: लगानी, व्यापार र सिर्जनात्मक काममा राम्रो।
वृष: परिश्रमको फल ढिलो; खर्च र दुर्घटनामा सावधानी।
मिथुन: व्यापार, अध्ययन र प्रेममा सफलता।
कर्कट: पढाइ, जागिर र व्यापारमा प्रगति।
सिंह: धन, शिक्षा, सन्तान र लगानीमा लाभ।
कन्या: काम र आर्थिक क्षेत्रमा अवरोध; यात्रा भने राम्रो।
तुला: अवसरको सदुपयोग, व्यापार र प्रेममा सफलता।
वृश्चिक: लगानी, पारिवारिक सम्बन्ध र खानपान व्यवसायमा लाभ।
धनु: व्यापार, शेयर र समाजसेवामा राम्रो अवसर।
मकर: स्वास्थ्य र व्यापारमा सावधानी; विदेश तथा अटो पार्ट्सबाट लाभ।
कुम्भ: प्रभावशाली व्यक्तिसँग भेट, सहयोग र आर्थिक लाभ।
मीन: राजनीति, जागिर, कृषि र पैतृक सम्पत्तिमा शुभ योग।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।