बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शनिबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

शनिबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

मेगा खबर संवाददाता

६, भाद्र २०८३
  • 352
    SHARES

  • शनिबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

    मेष: कामको चाप र कम पारिश्रमिकले मन खिन्न हुन सक्छ। सवारीमा सावधानी अपनाउनुहोस्। साँझ व्यापार र प्रेमका लागि राम्रो।

    वृष: व्यापारमा राम्रो आम्दानी र धनसञ्चयको योग। साँझ आफन्तसँग विवाद हुन सक्छ, यात्रामा सावधानी।

    मिथुन: व्यापार, प्रतिस्पर्धा र पढाइमा सफलता मिल्नेछ। साँझ खानपान, यात्रा र मनोरञ्जनमा समय बित्नेछ।

    कर्कट: रोकिएका काम बन्ने र आर्थिक समस्या समाधान हुनेछन्। पढाइमा सुधार र यात्राको योग।

    सिंह: नयाँ कामभन्दा पुरानै कामलाई निरन्तरता दिनु राम्रो। स्वास्थ्यमा ध्यान दिनुहोस्। साँझ अध्ययन र आकस्मिक धनलाभको योग।

    कन्या: परिणाममुखी कामले मान–सम्मान बढाउनेछ। व्यापार र प्रेममा सफलता मिल्नेछ। साँझ यात्रामा सावधानी।

    तुला: व्यापारबाट राम्रो आम्दानी हुनेछ। प्रेम, कला र साहित्यमा सफलता मिल्नेछ। छोटो रमाइलो यात्राको योग।

    वृश्चिक: नयाँ प्रविधिबाट व्यापारमा लाभ हुनेछ। रोकिएका रकम उठ्ने र सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ।

    धनु: बन्न लागेको काम बिग्रन सक्छ। नयाँ लगानी वा काम सुरु गर्न केही समय पर्खनु राम्रो। स्वास्थ्य र यात्रामा सावधानी।

    मकर: पढाइ र यात्राका लागि राम्रो समय। व्यापारमा गरिएको लगानी भविष्यमा लाभदायी बन्नेछ। प्रेममा अनुकूल वातावरण।

    कुम्भ: पारिवारिक सुख, आर्थिक लाभ र व्यापार विस्तारको योग। आम्दानीका नयाँ बाटा खुल्नेछन्।

    मीन: सामाजिक कामबाट नाम र दाम दुवै मिल्नेछ। व्यापारमा लाभ, प्रेममा सफलता र लामो यात्राको योग।

    शनिवार, भाद्र ६ २०८३०७:२५:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार