मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

सुनसरीमा निषेधाज्ञा, घटनाबारे अनुसन्धान जारी

सुनसरीमा निषेधाज्ञा, घटनाबारे अनुसन्धान जारी

मेगा खबर संवाददाता

११, श्रावण २०८३
  • 196
    SHARES

  • सुनसरीमा निषेधाज्ञा, घटनाबारे अनुसन्धान जारी

    सुनसरी, देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले हरिनगर,भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा अर्को सूचना नभएसम्म निषेधाज्ञा जारी गरेको छ ।

    आइतबार रातिको घटनामा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने ८ जना प्रदर्शनकारी र २४ भन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् । मृत्यु प्रहरी वा सशस्त्र प्रहरीको कुन गोलीबाट भएको हो भन्ने पुष्टि भइनसकेको र घटनाबारे अनुसन्धान जारी रहेको सुरक्षा निकायले जनाएको छ ।

     
     
     

    सोमवार, श्रावण ११ २०८३०८:०२:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार