मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

मेगा खबर संवाददाता

१४, आषाढ २०८३
  • 313
    SHARES

  • एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

    काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डसहितका नेताहरु आज एक सार्वजनिक कार्यक्रममा सँगै देखिने भएका छन् । सो कार्यक्रममको प्रमुख आतिथ्यता भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

    मदन भण्डारी फाउण्डेसनले जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना गर्ने कार्यक्रममा ओली,प्रचण्डसहितका नेताहरु पनि सहभागी हुन लागेका हुन् ।

    आइतवार, आषाढ १४ २०८३०८:१४:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार