मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

हङकङले नेपाललाई दियो एक सय ८९ रनको लक्ष्य

हङकङले नेपाललाई दियो एक सय ८९ रनको लक्ष्य

  • 256
    SHARES

  • हङकङले नेपाललाई दियो एक सय ८९ रनको लक्ष्य

    काठमाडौँ, सिङ्गापुरमा जारी एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको फाइनलमा हङकङले नेपाललाई जितको लागि एक सय ८९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

    सिङ्गा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८८ रन बनायो । 

    हङकङका लागि अशुंमन रथले सर्वाधिक ८० रन बनाए । उनले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा उक्त रन बताएका हो । यस्तै सहिद वासिफले ५५ र शिव माथुरले २६ रन बनाए ।

    सोमवार, जेठ २५ २०८३०४:०९:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार