बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, को कहाँ विजयी ? (सुची)

बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, को कहाँ विजयी ? (सुची)

  • 661
    SHARES

  • बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, को कहाँ विजयी ? (सुची)

    काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।

    चितवन,रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ । सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन आन्तरिक विवादले स्थगित भएको छ । 

    ९ जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची

    काठमाडौँ: राजा शाक्यभक्तपुर: रामेश्वर बस्नेत

    काभ्रेपलान्चोक प्रबिन ढकाल

    सिन्धुली: अविनाश बस्नेत

    रामेछाप: रमेश रायमाझी

    दोलखा: दिनेश बस्नेत

    नुवाकोट: रामेश्वर गजुरेल

    धादिङ: राजन अर्याल

    मकवानपुर: सन्जिव पाठक

    आइतवार, जेठ २४ २०८३०१:२२:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार