मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

छाया कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

छाया कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

मेगा खबर संवाददाता

२४, बैशाख २०८३
  • 262
    SHARES

  • छाया कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन (तस्बिरहरू)

    काठमाडौँ, ठमेलको सार्वजनिक कमलपोखरी मासेर बनाइएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै प्रदर्शन भएको छ ।

    बिहीबार सो कम्प्लेक्स भत्काउन माग गर्दै सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोल लगायतले प्रदर्शन गरेका हुन् ।  

    May be an image of one or more people and text that says  

    May be an image of one or more people, people golfing and text

    May be an image of one or more people and text that says

    May be an image of one or more people and text that says

    May be an image of one or more people and text that says

    बिहिवार, बैशाख २४ २०८३०४:३६:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार