मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीको प्रदर्शन

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीको प्रदर्शन

मेगा खबर संवाददाता

११, आषाढ २०८३
  • 556
    SHARES

  • कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीको प्रदर्शन

    कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन् ।

    May be an image of ‎one or more people and ‎text that says

    May be an image of one or more people and text

    नतिजा प्रकाशन तथा उत्तरपुस्तिका मूल्यांकन प्रक्रियामा त्रुटि भएको, प्राप्ताङ्क वास्तविक प्रदर्शनअनुसार नआएको तथा पुनर्मूल्यांकन र रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

    May be an image of one or more people and text नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् । 

    May be an image of one or more people, crowd and text that says

    नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् । उनीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन् ।

     गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।

    May be an image of one or more people, crowd and text

     

     

     

    बिहिवार, आषाढ ११ २०८३०२:१०:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार