बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश अध्ययन गर्दै राष्ट्रपति पौडेल

सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश अध्ययन गर्दै राष्ट्रपति पौडेल

मेगा खबर संवाददाता

१५, बैशाख २०८३
  • 685
    SHARES

  • सरकारले सिफारिस गरेका दुई वटा अध्यादेश अध्ययन गर्दै राष्ट्रपति पौडेल

    काठमाडौँ, सरकारले संसद्को अधिवेशन स्थगन गरेर दुई वटा अध्यादेश ल्याएको छ ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 

    सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । सरकारले पठाएका अध्यादेशमा राष्ट्रपति ज्यूले अध्ययन गरिरहनुभएको छ’राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने । 

    मंगलवार, बैशाख १५ २०८३०४:४५:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार