बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

महिला टी–२० च्यालेन्ज : रुवान्डामाथि नेपालको सहज जित

महिला टी–२० च्यालेन्ज : रुवान्डामाथि नेपालको सहज जित

मेगा खबर संवाददाता

१५, बैशाख २०८३
  • 700
    SHARES

  • महिला टी–२० च्यालेन्ज : रुवान्डामाथि नेपालको सहज जित

    काठमाडौँ, रुवान्डामा जारी आइसिसी महिला टी–२० च्यालेन्ज कपमा नेपाल घरेलु टोली रुवान्डामाथि सहज जित निकालेको छ । 

    रुवान्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा नेपालले रुवान्डालाई ३८ रनले हरायो । जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा सबै विकेटको क्षतिमा ६५ रनमा समेटिएको थियो ।

    मंगलवार, बैशाख १५ २०८३०४:३५:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार