बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्: रवि लामिछाने

खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्: रवि लामिछाने

मेगा खबर संवाददाता

१, बैशाख २०८३
  • 649
    SHARES

  • खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्: रवि लामिछाने

    काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई 'खील निकाल्ने वर्ष' को रूपमा चित्रण गरेका छन् । 

    नयाँ वर्षको उपलक्ष्यमा मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लामिछानेले आगामी वर्षलाई 'खील निकाल्ने वर्ष' को रूपमा चित्रण गरेका हुन् । लामिछानेले लेखेका छन्,'खील निकाल्ने वर्ष हो,मज्जाले दुख्छ,सहने शक्ति मिलोस्। हाम्रो तर्फबाट धेरै शुभकामना ।

    सभापति लामिछानेले मुलुकको बेथिति र पुराना राजनीतिक विकृतिहरूलाई उखेल्ने प्रयास गर्दा केही अप्ठ्यारो र पीडा हुनसक्ने संकेतसहित यस्तो बताए  ।

    मंगलवार, बैशाख १ २०८३०२:२१:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार