बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

मेगा खबर संवाददाता

२६, चैत्र २०८२
  • 1.1K
    SHARES

  • ओलीले भने– मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएँ

    काठमाडौँ, एमालेका अध्यक्ष ओली हिरासतमुक्त भएपछि आफूमाथि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । 

    उनले आफूलाई सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैर कानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेको भन्दै आफ्नो रिहाइका लागि आवाज उठाउनेहरूलाई आभार प्रकट गरेका छन् । 

    उनले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञ रहेको बताएका छन् । 

    665702906_1697338814641465_369215154331831420_n

    बिहिवार, चैत्र २६ २०८२०१:५९:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार