बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

झापा-५ मा केपी ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि

झापा-५ मा केपी ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि

मेगा खबर संवाददाता

२२, फाल्गुण २०८२
  • 595
    SHARES

  • झापा-५ मा केपी ओलीभन्दा बालेन दोब्बर बढी मतले अगाडि

    काठमाडौं, झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह नेकपा एमाले अध्यक्ष ओलीभन्दा दोब्बर बढी मतले अगाडि छन् ।

    पछिल्लो मत परिणाम अनुसार साहले १ हजार ४ सय ७८ मत प्राप्त गर्दा ओलीले ३ सय ८४ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा श्रम संस्कृति पार्टीका समीर तामाङले १ सय ३९ मत प्राप्त गरेका छन् ।

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङले ५९,कांग्रेसकी मन्धरा चिमरियाले ४२ मत प्राप्त गरेका छन् ।

    शुक्रवार, फाल्गुण २२ २०८२०८:२४:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार