काठमाडौँ, फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ अन्तिम दिन (साढे १२ बजेसम्म) पाँच दलले मात्र बन्दसूची बुझाएका छन् ।
अन्य दलहरू पनि बन्दसूची बुझाउन आयोग जाने तयारीमा छन् । आयोगले तोके अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाउन सोमबार अन्तिम दिन हो । बन्दसूची बुझाउने दलहरूलाई आयोगले सोमबार साँझ चार बजेसम्म टोकन लिइसक्न भनेको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।