बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एनपिएल क्रिकेटः चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै

एनपिएल क्रिकेटः चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै

मेगा खबर संवाददाता

१३, मंसिर २०८२
  • 847
    SHARES

  • एनपिएल क्रिकेटः चितवनले काठमाडौंसँग र कर्णालीले विराटनगरसँग खेल्दै

    काठमाडौँ, राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् ।

    त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

    चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ । तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।

    शुक्रवार, मंसिर १३ २०८२०८:१४:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार