बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विराटनगर किंग्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय

विराटनगर किंग्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय

मेगा खबर संवाददाता

७, मंसिर २०८२
  • 661
    SHARES

  • विराटनगर किंग्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय

    काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आठौँ खेलमा विराटनगर किंग्सले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । 

    त्रिवि क्रिकेट रंगशालामा हुने शनिबारको दोस्रो खेलमा विराटनगर किंग्सले टस जितेर काठमान्डुलाई ब्याटिङको निम्तो दिएको हो ।  यसअघि विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको थियो ।

    काठमान्डु गोर्खाजको यो तेस्रो खेल हो । काठमान्डुले पहिलो खेलमा साबिक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको थियो । 

    शनिवार, मंसिर ७ २०८२०३:४३:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार