बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

मेगा खबर संवाददाता

७, मंसिर २०८२
  • 799
    SHARES

  • पेरिसडाँडामा जेनजीसँग अन्तरक्रिया गर्दै प्रचण्ड

    काठमाडौँ, वाइसीएल नेपालले आज नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा 'जेनजीसँग नेकपा कार्यक्रम'को आयोजना गर्ने भएको छ ।

    नेकपा संयोजक प्रचण्डको प्रमुख आतिथ्ययतामा 'जेनजीसँग नेकपा' कार्यक्रम हुन लागेको हो । कार्यक्रम मध्याह्न १२ बजे सुरु हुने बताइएको छ । 

    शनिवार, मंसिर ७ २०८२०८:३४:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार