बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मधेश भवनमा सात दलको नेपालको झण्डासहित धर्ना

मधेश भवनमा सात दलको नेपालको झण्डासहित धर्ना

मेगा खबर संवाददाता

१, मंसिर २०८२
  • 985
    SHARES

  • मधेश भवनमा सात दलको नेपालको झण्डासहित धर्ना

    काठमाडौं, सोमबारदेखि आन्दोलित मधेश प्रदेशका सात दलका नेता कार्यकर्ता आज पनि बिहानै मधेश भवन अगाडि धर्नामा बसेका छन् ।

    असंवैधानिक मुख्यमन्त्री नियुक्ति,सांसदहरुमाथि कुटपिटमा उत्रिने अविस्वासको प्रस्ताव दर्ता भइसकेका मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिलगायतका प्रकरणको विरोधमा सात दल निरन्तर आन्दोलनरत छ ।

    आइतवार, मंसिर १ २०८२०१:२२:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार