बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बयानका लागि रवि लामिछानेलाई ल्याइयो सिंहदरबार

बयानका लागि रवि लामिछानेलाई ल्याइयो सिंहदरबार

मेगा खबर संवाददाता

२०, कार्तिक २०८२
  • 655
    SHARES

  • बयानका लागि रवि लामिछानेलाई ल्याइयो सिंहदरबार

    काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्बखु कारागारबाट सिंहदरवार ल्याइएको छ ।

    उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो । जेनजी आन्दोलनको क्रममा लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले लामिछानेलाई बोलाएको हो ।

    सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।

     



    बुधवार, कार्तिक २० २०८२०२:३०:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार