बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पार्टीसँगको यात्रा र अध्याय सकियोः रामकुमारी झाँक्री

पार्टीसँगको यात्रा र अध्याय सकियोः रामकुमारी झाँक्री

मेगा खबर संवाददाता

२०, कार्तिक २०८२
  • 499
    SHARES

  • पार्टीसँगको यात्रा र अध्याय सकियोः रामकुमारी झाँक्री

    काठमाडौँ, नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले उक्त पार्टीसँगको यात्रा र अध्याय सकिएको बताएकी छन् ।

    आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेतृ झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो १ बजेबाट विघटन हुने भएसँगै उक्त पार्टीसँगको आफ्नो यात्रा पनि टुंगिएको बताइन् । उक्त पार्टीसँगको यात्रा र अध्याय सकियो । अहिले यो हाम्रो पजको अवस्था हो’झाँक्रीको भनाइ छ ।

    जेनजी आन्दोलनपछि नेपालका राजनीतिक दलहरूमाथि प्रश्न उठेको भन्दै उनले लोकतन्त्रको प्रत्याभूति र शान्ति सुरक्षाका लागि राजनीतिक दलहरूलाई नै जिम्मेवार बनाउन जरुरी रहेको झाँक्रीले जिकिर गरिन् ।

    बुधवार, कार्तिक २० २०८२१२:४१:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार