बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

मेगा खबर संवाददाता

१८, कार्तिक २०८२
  • 730
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान

    काठमाडौ, राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । सोमवार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गर्नुभएको हो ।

    कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन पौडेल कतार प्रस्थान गरेका छन् ।

    कात्तिक १७ देखि २० गतेसम्म राष्ट्रपति कतारमा रहनेछन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीले बिदमाई गरेका छन् ।

    सोमवार, कार्तिक १८ २०८२१२:२५:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार