बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माओवादी केन्द्र आयोजकको महाधिवेशन समितिको बैठक सर्‍यो

माओवादी केन्द्र आयोजकको महाधिवेशन समितिको बैठक सर्‍यो

मेगा खबर संवाददाता

१७, कार्तिक २०८२
  • 1.1K
    SHARES

  • माओवादी केन्द्र आयोजकको महाधिवेशन समितिको बैठक सर्‍यो

    काठमाडौ, नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरेको छ ।

    सोमबार बोलाइएको बैठक अब कात्तिक १८ गते बस्ने तय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाले जेनजी आन्दोलनको भावना विपरीत एकीकृत समाजवादी पार्टीसँग एकता गर्न लागेको आरोप गलत भएको बताए । 

    उनले भने,यो कुरामा कुनै सत्यता छैन। वास्तवमा, जेनजी आन्दोलनको सबैभन्दा बढी कदर गर्ने पार्टी माओवादी केन्द्र नै हो । उनले एकीकृत समाजवादी पार्टीसँगको एकता देशको आवश्यकता भएको र यो एकता राष्ट्रिय हितमा हुने दाबी गरे । 

    आइतवार, कार्तिक १७ २०८२०१:२२:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार