काठमाडौं, आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ब्याटिङ थालेको छ ।
दुबईमा जारी तीनदेश सम्मिलित सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
यसअघि पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।