बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

मेगा खबर संवाददाता

१०, कार्तिक २०८२
  • 397
    SHARES

  • नवनियुक्त दुई मन्त्रीले लिए शपथ

    काठमाडौं, सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‍मा दुई मन्त्री थपिएका छन् ।

    आइतबार राष्ट्रपति भवन शीतल निवासमा बब्लु गुप्ता र  डा.सुधा शर्मा गौतमले पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा गुप्तालाई युवा तथा खेलकुदमन्त्रीको रुपमा शपथ ग्रहण गराएका छन् । यससँगै  मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।

    शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।

    आइतवार, कार्तिक १० २०८२०५:१६:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार