बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’ को टिजर सार्वजनिक 

एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’ को टिजर सार्वजनिक 

मेगा खबर संवाददाता

१३, कार्तिक २०७७
  • 6.1K
    SHARES

  • एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’ को टिजर सार्वजनिक 

     काठमाडौं । निर्देशक एसएस राजामौलीलेको फिल्म ‘आरआरआर’को नयाँ टिजर सार्वजनिक भएको छ । फिल्ममा ‘कोमराम भिम’ नामक पात्रको चरित्र झल्काउने टिजर सार्वजनिक भएको हो ।

    यस फिल्मको पात्रमा एनटिआर जुनियरको अभिनय देख्न सकिन्छ । टिजरमा एनटिआरलाई फरक भुमिकामा देन्न सकिन्छ जुन उनले कहिलै गरेका थिएनन् । उनलाई सार्वजनिक भएको टिजरमा शारिरिक संरचना पनि फरक रुपमा प्रस्तुत गरिएको छ।

    यस फिल्ममा एनटिआरका अलवा रामचरण,आलिया भट्ट, अजय देवगन तथा ओलिभिया मोरिसको मुख्य भूमिका रहेको छ । 

     

    बिहिवार, कार्तिक १३ २०७७०५:१८:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार