बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर हुँदै, आज कहाँ-कहाँ पर्छ पानी ?

मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर हुँदै, आज कहाँ-कहाँ पर्छ पानी ?

मेगा खबर संवाददाता

२४, आश्विन २०८२
  • 898
    SHARES

  • मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर हुँदै, आज कहाँ-कहाँ पर्छ पानी ?

    काठमाडौँ, सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षा छ ।

     

    शुक्रवार, आश्विन २४ २०८२०७:३४:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार